जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै चितवनबाट ३३ वर्षीया महिलालाई जबरजस्ती करणी … Continue reading जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ